विगतको विभिन्न निर्वाचनहरुमा निर्वाचनसंग सम्बन्धित कार्यमा संलग्न भएका तथा आगामी निर्वाचनहरुमा संलग्न हुने चाहने संघ संस्थाहरुको बस्तुस्थिति विवरण (Profile) निर्माण गरी रोस्टर तयार गर्ने आयोगको निर्णय भए अनुसार इच्छुक गैह्र सरकारी तथा सामुदायिक संघसंस्थाहरुले निम्न लिंकमा गई निर्धारित ढाँचामा सूचना प्रकाशन भएको मिति (२०७७/१२/११)  ले १५ दिनभित्र विवरण प्रविस्ट गर्न यो सुचना प्रकाशित गरेको छ | 
 
https://ee.humanitarianresponse.info/x/4GhWOcbA
Feedback