निर्वाचन संचालन तथा व्यवस्थापनका विभिन्न विषय क्षेत्रहरुमा विगतका निर्वाचनहरुमा संलग्न भएका तथा  आगामी निर्वाचनहरुमा संलग्न हुने चाहने निर्वाचन सम्बन्धि विज्ञको  रोष्टर  तयार गर्ने  आयोगको निर्णय भए अनुसार इच्छुक विज्ञहरुबाट  निम्न लिंकमा गई निर्धारित ढाँचामा सूचना प्रकाशन भएको मिति (२०७७/१२/११)  ले १५ दिनभित्र विवरण प्रविस्ट गर्न यो सुचना प्रकाशित गरेको छ | 
 
https://ee.humanitarianresponse.info/x/Pc2PcHMC
Feedback